dematDemat meroshare Meroshare productsProducts
jyoticapital
Nepse Index
2,704.70                      -10.14 /-0.37%
Total Turnover
5,408,314,075.31
Sensitive Index
453.95                       -0.95 /-0.21%

Customer awareness on KYC/ AML/ CFT measures

ग्राहक पहिचान, सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि ग्राहक सचेतना

  • Know Your Customer (KYC) is the process of identifying and verifying customer’s identity. As customers initiate various transactions through the Merchant Banking Company, the Company requires sufficient and correct information/ document evidencing such information from their customer.

ग्राहकको वास्तविक पहिचान तथा सोको सम्पुष्टि गर्ने प्रक्रिया नै ग्राहक पहिचान हो । ग्राहकले मर्चेन्ट बैिंकङ्ग कम्पनि मा विभिन्न कारोबारहरु गर्दै गर्दा ग्राहकले गर्ने त्यस्ता कारोबार तथा निजसंग सम्बन्धित पर्याप्त/उपयुक्त विवरण/जानकारी तथा उपलव्ध गराएका उपरोक्त विवरणहरुलाई प्रमाणित/पुष्टि गर्ने कागजातहरु कम्पनिले ग्राहकसंग माग गर्ने गर्दछ ।

  • Whenever information such as – phone number, temporary address, occupation, business, objective of establishing relation, Income level and volume of transaction etc. is changed, such information should be provided to the Company for updating your details.

आफ्नो फोन नम्बर, सम्पर्क ठेगाना, पेशा, व्यवसाय, कम्पनी संगको सम्वन्धको उद्देष्य, आय तथा कारोवारको सिमा आदि जस्ता विवरणहरु परिवर्तन भएमा सो परिवर्तित विवरणहरु अद्यावधिक गर्न कम्पनीलाई अनुरोध गर्नु पर्दछ ।

  • Company will not initiate any transaction unless the customer is properly identified. Hence, customer should not hesitate to provide their information and documents for Merchant Banking purpose, it shall be kept confidential by the Company.

ग्राहकको वास्तविक पहिचान नभएसम्म कम्पनिले कुनै पनि कारोबार अगाडी बढाउँदैन । त्यसैले मर्चेन्ट बैकिङ्ग प्रयोजनको लागि माग हुने यस्ता विवरण तथा कागजात बु्झाउन ग्राहकले हिच्किचाउनु हुँदैन र ग्राहकका त्यस्ता कागजात तथा विवरण बैंकले गोप्य राख्ने गर्दछ ।

  • Information about our customers and their transactions is obtained by Company for preventing Money Laundering and Terrorist Financing.

सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निषेध गर्नका लागि कम्पनीले आफ्ना ग्राहक तथा ग्राहकका कारोबारहरुको विवरण/जानकारी लिने गर्दछ ।

  • Any earnings/ returns from illegal activities if entered and channelized through Bank accounts, may be termed as laundering of the black money.

कुनै गैरकानूनी क्रियाकलापबाट कमाएको/आर्जन गरेको रकम/कालो धन मर्चेन्ट बैंकिङ्ग कारोबार मार्फत् बैकिङ्ग प्रणालीमा प्रवेश भएपछि वा बैकिङ्ग प्रणालीमा प्रवेश हुने अवस्था शृजना भएपछि सम्पत्ति शुद्धीकरण भएको भनिन्छ ।

  • If someone else requests, you to open D-mat account in your name without any specific reason; and ask you to provide the detail of such account; accounts maintained in your name may be used for their undue benefit.

यदि कुनै व्यक्तिले कुनै कारण बिना तपार्इंको नाममा हितग्राहि(DMAT) खाता खोल्न अनुरोध गरेमा, र सो खातासंग सम्वन्धित जानकारी दिन भनिएमा सो व्यक्तिले तपाईंको नामको खाता अनुचित लाभ लिनका लागि प्रयोग गरेको हुन सक्दछ ।

This website uses cookies
We use cookies to personalize content and ads/promotional materials, to provide social media features and to analyze our traffic. We also share information about your use of our site with our social media, advertising and analytics partners who may combine it with other information that you’ve provided to them or that they’ve collected from your use of their services.